शिक्षकको कापी काट्दाको मनोविज्ञान

0
77
YOUR ARTICLE TOP AD

शिक्षकले आफ्नो विद्यार्थीको उत्तरपुस्तिका सच्याउनु/रुजु गर्नु पर्दछ ।उत्तर पुस्तिका पढेर काट्न समय लाग्दछअनि दिनभरि कक्षाकोठामा हुने शिक्षक सँगबढीमा एक वा दुई घण्टी हुन्छखाली समयजुन समयमा उसले कापी काट्नु पर्दछ।अब हेरौँकापी चेक गर्दाको मनोविज्ञान।
एउटा पानामाएउटा मात्र ठिक चिन्ह छ भनेशिक्षकले उत्तर नहेरी कापी काट्यो।पानामा ठूलो र लामो ठिक चिन्ह छ भनेशिक्षकले उत्तर नपढी कापी काट्यो।ठिक चिन्ह, उत्तरमा हो दिनेत्यसैले यदि शिक्षकले प्रश्नमा पनि ठिक चिन्ह दिएको छ भनेकापी नहेरी काटेको स्पष्ट हुन्छ ।
अधिकांश शिक्षक कापिका पानाको केही अंश हेरेरकापी काट्दछनउ पनि ठालु शिक्षककापी काट्दानहेरी काट्दछअनुगमन गरिहाले कापी मज्जाले हेरेर काटे जस्तो बनाउँछकिनकि उ हरेक उत्तरमा ठिक चिन्ह दिन्छउसको ठिक चिन्ह छोटो र सानो हुन्छर यो मनोविज्ञानमा पनिधेरै शिक्षक चल्दछनउत्तरपुस्तिका कमैले पढदछनसमयको साथ नपाएर ।
त्यसैले यदि कुनै कापीमाशिक्षकले गोलो घेरा, गल्तीको चिन्हदेखि आँफैले उत्तरको अंश लेखिदिएको छ भनेत्यो शिक्षक धन्यवादको पात्र होकिनकि उसले राम्रो संग पढेर कापी जाँच गर्यो ।

लेखक: अर्जुन दाहाल

लेखकको पत्राचार ठेगाना: P.O.  बक्स १, गौरादह, झापा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here