महोत्तरी जिल्लाको एकडारा गाउपालिकामा गर्भवती महिला तथा शिशु जाँचका लागि USG (भिडियो एक्स-रे) संचालन उद्घाटन समारोह तथा स्वास्थ्य संस्था प्रमुखहरुलाई ल्यापटप वितरण कार्यक्रम गरिएको छ ! साथै ५ ओटै वाडाका स्वास्थ प्रमुखहरुलाई ल्यापटप बितरण गरिए कार्यक्रम एकडारा गाउँपालिका स्वास्थ्य शाखा, महोत्तरी द्वारा आयोजना गरिएको थियो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष दिप नारायण मण्डलले गर्नु भएको थियो प्रमुख अतिथिको रुपमा वर्ल्ड भिजनकि महोत्तरी जिल्ला संयोजक पुजा पोखरेल मन्डल, गाउपालिका का कर्मचारिहरु तथा अन्य संघ संस्थाका कर्मचारिहरु पत्रकार समेतको उपस्थिति रहेको थियोे





