काठमाडौं । माघे संक्रान्तिको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ । माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ ।

© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd