जनकपुरको सबैभन्दा ठूलो जिम ‘Dare2Fit Gym & Fitness Centre’ मा अब अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा ट्रेनिंग सेवा

२०८२ जेष्ठ २८, बुधबार १७:५६

जनकपुरधाम, जेठ२८ — जनकपुरमा विगत ४/५ बर्ष देखि नै लोकप्रिय र भरपर्दो मानिएको Dare2Fit Gym & Fitness Centre ले अब थप स्तरीय र अन्तर्राष्ट्रियस्तरको सेवा सुरु गरेको छ। बागवानी गेटको ठीक अगाडि, पिडारीचौक र रामानन्दचौकको बीचमा अवस्थित यो जिम जनकपुरकै सबैभन्दा ठूलो स्पेस भएको जिम हो।

जिममा अहिले धर्मश्री बडीबिल्डिङ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका प्रशिक्षकहरूमार्फत तालिम प्रदान गरिन्छ। यो जिमले व्यक्तिगत फिटनेस लक्ष्यअनुसार व्यावसायिक मार्गदर्शन गर्ने उद्देश्य राखेको छ।

सुविधाका हिसाबले जिममा AC, तातो–चिसो पानी, सुरक्षित लक सिस्टम, र सम्पूर्ण प्रकारका आधुनिक मेसिनहरू उपलब्ध छन्। साथसाथै, पारिवारिक वातावरण र फराकिलो पार्किङ सुविधा जस्तै विशेषताहरूले Dare2Fit लाई अरू जिमभन्दा फरक र उत्कृष्ट बनाएको छ।

फिट रहन चाहने सबै उमेर समूहका लागि उपयुक्त यो जिमले जनकपुरवासीहरूलाई सक्रिय र स्वस्थ जीवनशैलीमा प्रेरित गरिरहेको छ।

सम्पर्क:
📞 9825872858 / 9818385618

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?