काठमाडौँ : एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गरेको छ ‘एक्स्ट्रिम म्युजिक सिरिज’ !
नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई समेट्दै प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुनेछन्। पहिलो सिजनमा देखिँदैछन् ९ कलाकारहरू: यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन !
गीत तथा भिडियोहरू हेर्नका लागि Xtreme Music Series युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।







