चर्चित लोक गायक शक्तीले गरे आत्माहत्याको प्रयास

२०७९ पुष २४, आईतवार ०३:३१

प्रकाश शर्मा, कर्णाली
चर्चित लोकदोहोरी गायक शक्ती चन्दले आत्महत्याको प्रयास गरेकाछन । गय राती फेशबुक लाईभ मार्फत आफुलाई गल्त नसोचन अनुरोध गर्दै आफना सुभचिन्तकहरुमा अन्तीम पटक मनकाकुरा शेर गर्ने भन्दै शिवपुरी जंगल गयर आत्माहत्याको प्रयास गरेकाहुन । बिगत केही महीना अगाडी पनी आत्माहत्याको प्रयास गरेका चन्दले फेरीपपनी आत्माहत्याको प्रयास गरेकाहुन ।
कयौँ चर्चित लोक गीतमा आवाज भरेका चन्द युवा पुस्तामा सबैभन्दा बडी रुचाईएका गायक हुन । उनका चर्चित गीतहरुमा पल पल झल्को, फुल्दै फुल्दै जाउ,जुगै भरीलाई , माया जाल, स्याउला , मनमा सजाउ है , दर्शन हजुर दर्शन लगायतका अन्य गीतमा रहेकाछन ।
आवाजका धनी चन्द केही समय देखी पारीवारीक समस्याका कारण आत्माहत्याको प्रयास गरीरहेका छन । गय राती फेशबुक लाईभमा सधैका लागी आँफु अस्ताउदै गरेको भन्दै शिबपुरी तर्फ गयका चन्द लाई पत्रकार र नेपाल प्रहरीको टोलीले सफल उदार गरेको छ । आत्माहत्या सामाधान हैन समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?