प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको विश्वासको मतको विचार

२०७९ पुष २६, मंगलवार १७:४६

आज पुस 26 गते  काठमाडौ

संसदमा प्रधानमन्त्री पुष्प कमल दहाल ले २६८ मत आफ्नो पक्षमा लिदै विश्वास को मत लियो , जसमा विपक्षमा दुई जना रहियो । जम्मा २७१ मत मा २६८ मत प्राप्त गरेर विश्वास को मत आफ्नो पक्षमा गरियो। आश्चर्य को कुरा के भयो ,
भने प्रचण्ड प्रधानमन्त्री बन्नु अघि देउवा विपक्षमा रहेको थियो तर काङ्ग्रेस नै पक्षमा मत दिदा यो राजनीति नै उथलपुथल हुन्छ , जस्तो लाग्दैछ।यदि विपक्षमा दुई जना मात्रै हुनु हुन थियो भने, यत्रो अर्बौ खर्च गरेर किन चुनाव गराउने ? किन जनताको भावना संग खेल्ने ?किन देशको ढुकुटी सकाउने?यसले प्रष्ट हुन्छ, सबै राजनीति दल एक भएर भ्रष्टाचारी गर्ने र सबैलाई छोपेर अगाडि बढने ।यहि नै राजनीति गर्ने योजना रहेको छ । सबैले आलोपालो गरि मन्त्री बन्ने र जनतालाई ठग्ने थलो बनाएको छ।यसरी त देश अन्धकारमा जानू निश्चित देखिरहेको छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?