बैदेही हस्पिटल प्रा. लि. जनकपुरधाम उप/महानगपालिका -०९ बाह्र विघाको पश्चिम पट्टी संकटमोचन मन्दिर जाने बाटोमा निम्नानुसार कर्मचारी आवश्यक भएको हुँदा ईच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण पेश गर्न आह्वान गरिन्छ । प्रथम पटक प्रकाशित मिति २०७९ माघ ०९ गते देखि माघ २० गते सम्म सम्पर्क गर्न आह्वान गरिन्छ । सम्पर्क नम्बर ०४१५९०९०६ ,
तपसिल
१.पद : स्टाफ नर्स (staff nurse):- ४ जना
२. पद : बि.स.सि.नर्स (Bsc.nurse ):- २ जना
३.पद : H.A / C.M.A ४/४ जना
४.पद : गार्ड ( Gard ) ४ जना
५.पद : office Boy २ जना
विशेष प्रथमीकता
५. व्यक्तिगत बायोडाटा (विवरण) सहित १ प्रतिफोटो
६. परिक्षाको किसिम : अन्तवार्ता र प्रयोगात्मक
७. पारिश्रमिक र अन्य सुबिधा : संस्थाको नियमावली तथा (समझदारी) अनुसार हुनेछ ।
८. दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति : २०७९ माघ २० गते कार्यालय समय भित्र ।
९. सम्पर्क नम्बर ९८१६८९१९५३, ०४१५९०९०६ ( म्यनेजर दिलिप शर्मा )
बैदेही हस्पिटल प्रा.लि का सेवाहरु
:- २४ औं घण्टा इमरजेन्सी सेवा
:- २४ औं घण्टा Ultrasound सेवा
:- २४ औं Digital X-ray सेवा
:- २४ जौ घण्टा प्याथोलोजी तथा ICU/NICU सेवा
:- जेनरल सर्जरी तथा बाल रोग सेवा
:- स्त्री तथा प्रसूति तथा जेनरल मेडिसिन सेवा
:- नाक, कान, घाँटी,हाड तथा जोर्नी एवम फार्मेसी सेवा






