महेन्द्रनगर क्षीरेश्वरनाथका मेयर सुखदेव यादवले क्षीरेश्वरनाथ–६ मा रहेको फंटास्टिक गारमेंट्सको उद्घाटन गरेका छन् ।

Sibam jha
यादवले आज (शनिवार) बिहान रिबन काटेर फंटास्टिक गारमेंट्सको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर यादवले यस नगरपालिकामा उद्योग सञ्चालन गर्नु भएकोमा धन्यवाद र नगरपालिकामा कुनै किसिमको समस्या हुनेछैन तपाईंको उद्योग धेरै धेरै प्रगति गरोस् यही कामना गर्दछु यादवले बताए ।
क्षीरेश्वरनाथका मेयर सुखदेव यादव र सुरेन्द्र दास , फुदन राय यादव , बैधनाथ राय यादव , लाल किशोर पासवान उपस्तिथि रहेको थियो ।






