बैशाख १९ ,काठमान्डौ ,
Acc premier league को फाइनल मा नेपाल ले युएइ लाई ७ विकेट ले पराजित गरेको छ । किर्तिपुर मैदानमा पहिलो दिन वर्षाले प्रभावित भएको म्याच दोस्रो दिन सुरुवात गरेको युएइ ले तैतिस अभर एक बल खेल्दा सबै विकेत गुमाएर ११७ रन बनाए ।पहिलो दिन वर्षाले म्याच प्रभावित भएका थिए ।जवाफमा ११७ रन को लक्षय लिएर उतरेको नेपाल सुरुवात राम्रो भएन ।टिमको २२ रन हुँदा ३ विकेट गुमाएका थिए । गुलसन झा को ६७ रनको मदतले र भिमको ३६ रन को मदतले नेपाल ले युएइ माथी ३३ अभर एक बल खेलेर ७ विकेट ले जितेका छन ।यस सँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।






