अहमदाबाद ।
आज रिजर्भ डेयमा पनि चेन्नई र गुजरातबीचको खेल वर्षाले रद्द भयो भने के हुन्छ
यदि यो खेल भारतीय समयअनुसार राति ९ः ३५ सम्म सुरु हुन्छ भने यो खेलमा कुनै ओभर घटाइने छैन ।
यदि यो खेल राति १२.०६ बजेसम्म सुरु हुन्छ भने २० ओभरको सट्टा ५ ओभरको खेल हुनेछ । त्यसपछि सुपर ओभर गर्न सकिन्छ तर त्यो पनि हुन सकेन भने लिग खेलको प्रदर्शनका आधारमा निर्णय लिइनेछ । अर्थात च्याम्पियन गुजरात टाइटन्सको हुनेछ किनकि उसले लिगका १४ मध्ये १० खेल जितेको छ भने चेन्नईले समान संख्यामा ८ खेल जितेको छ।यो सङ्गै गुजरात दोस्रो पटक लगातार विजेता हुनेछ ।






