सप्तरीमा जनमत र जसपाका कार्यकर्ताहरुले नागरिकताविहिनहरुलाई नागरिकता दिनुपर्ने मागसहित बिरोध

२०८० जेष्ठ २२, सोमबार १४:१४

चन्दन रजक- राजबिराज /सप्तरीमा जनमत र जसपाका कार्यकर्ताहरुले नागरिकताविहिनहरुलाई नागरिकता दिनुपर्ने मागसहित बिरोध गरेको हो।

नागरिकता विद्येयक राष्ट्रपतिले लागु गरेपनि अदालतले नागरिकता सम्बन्धी कानुन बनाएर मात्र नागरिकता दिन भनेपछि जनमत र जसपाका कार्यकर्ताले विरोध जनाएका छन् । उनीहरुले नागरिकताविहिनहरुलाई नागरिकता प्रदान गर्न दबाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?