राष्ट्र बैंकले सुन आयातको सीमा बढायो

२०८० आश्विन ११, बिहीबार ०७:०४

२०८० असोज ११ काठमान्डौ

व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ।

यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?