एसियाली खेलकुद : ब्याडमिन्टन मा टिम नेपालले पुरूषमा विजयी सुरुवात

२०८० आश्विन ११, बिहीबार ०७:३४

२०८० असोज ११ काठमान्डौ

एसियाली खेलकुद ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालले पुरूषमा विजयी सुरुवात गरेको छ।

त्यस खेल मा नेपालले पुरुषमा मंगोलियालाई ३-१ हरायो। पुरुषमा नेपालका प्रिन्स दाहाल र सुनिल जोशीले जित निकाल्दै आठमा स्थान बनाएका हुन्।

विष्णु कटुवाल भने पराजित भए। यस्तै दाहाल र कटुवालको जोडीले डबल्समा जित निकालेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?