२0८० कार्तिक १८ काठमाडौ
गय राति जाजरकोट मा गएको महा भुकम्प ६.४ रेक्टर को भुकम्प ले धेरै धनजनको छती भएको छ।त्यस भूकम्पमा मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।यसमा अझै बढन सक्छ भने कुरा अनुमान गरिएको छ।किनकि सुतेको बेला भुकम्प आएको थियो ।
नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।






