नेपालले ओमानलाई दियो १८५ रनको टारगेट

२०८० कार्तिक १९, आईतवार ०७:००

२०८० कार्तिक १९ काठमाडौ

आज किर्तीपुर मैदानमा नेपाल ले टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेललेको सान्दार ५२ रन र गुल्सन झा को बिस्फोटक ५४ रनको मद्दतले ओमान सामु ठूलो रनको टारगेट दिन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?