२०८० पुस ७ काठमाडौ
आज शनिबार मा भएको खेलमा बुटबल लुम्बिनी एफसीसँग पराजित भएसँगै वीरगञ्ज युनाइटेड नेपाल सुपर को प्ले अफमा पुग्न असफल भएको छ ।
शनिबार भएको खेलमा बुटवलले वीरगञ्ज युनाइटेडलाई १-० गोलले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि इन्जुरी टाइममा चन्दन दासले निर्णायक गोल गरेको थियो।
लिगको आफ्नो अन्तिम खेलमा जितसँगै बुटबल १० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ






