गरिमा विकास बैंकद्धारा ‘Garima 5 in 1′ बचत खाता’ सार्वजानिक

२०८० माघ २, मंगलवार १६:४९

२०८० माघ २ काठमान्डौ

गरिमा विकास बैंकद्धारा ‘Garima 5 in 1′ बचत खाता’ सार्वजानिक
गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा छ क्ष्ल ज्ञ बचत खाता सेवा सार्वजनिक गरेको छ ।गरिमा छ क्ष्ल ज्ञ बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००÷– मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,ध्भद बैकिङ्ग, ब्त्ः, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ ९त्ःक्० र मेरो शेयर खाता साथै ीयअपभच ँबअष्ष्तिथ मा ५० ५ प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ ।यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ. ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?