अध्यक्ष शर्मा सहित ५१ सदस्य ले दियो राजीनामा – नेकपा माओवादी

२०८० चैत्र १५, बिहीबार १७:०३

नेकपा माओवादीका निकट जनवर्गीय संगठन अखिल क्रान्तिकारीका जलेश्वर नगरपालिका नगर अध्यक्ष शौरब शर्मा लगायत ५१ जना सदस्यले समेत राजीनामा दिएका छन् ।
शर्माले बताए विगत कयौ वर्ष देखि यस अखिल क्रान्तिकारी मा हामी युवा ले विद्यार्थी लगायत पार्टी को लागि योगदान तथा विभन्न विषय मा आवाज उठाउँदै आई रहेको र संगठन को लागि काम न गर्ने व्यक्ति हरु माथि का ठूला ठूला पद मा बसे हामी संगठन मा कुनै चासो न राखे को ले हामी राजीनामा गर्द छु अध्यक्ष शर्मा ले हामीलाई जानकरी गरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?