सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट गोताखोरले निकाल्यो युवकको शव

२०८१ बैशाख ४, मंगलवार ०२:०९

सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट गोताखोरले निकाल्यो युवकको शव
यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा बैशाख ३ गते निकालेको छ ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएकोमा नं. २४ कालिका गणको सुरक्षा फौजले सोमवार उनको शव निकालेको हो ।

Sorce:- नव जनप्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?