
९ साउन, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ ।१९ जनाको मा १३ जना सब निकालिएको छ।आज विहान ११ बजेको समयमा पोखरा को लागि उडेको चिप्लेर दुर्घटना भएको जानकारी पाएको छ। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।त्यसको पाइलट उपचार को लागि लगिएको छ।