मंसिर २० बिहीबार काठमाडौं
एनपिएल मा आज आठौं मैच जनकपुर बोल्टस र पोखरा एभेन्जर बिच किर्तिपुर मैदानमा भैइरहेको छ।जनकपुर बोल्टसले टस जितेर पोखरा एभेन्जर लाई बैटिङ्गको लागि बोलाएको थियो।
पोखरा एभेन्जरले २० ओभर खेल्दै ७ विकेट को आउट मा १३८ रन बनाएका छन।जसमा Critchley ३५ रन ,MA Leask १३ बल खेल्दै २५ रन बनाएका छ्न। जितको लागि पोखरा एभेन्जर लाई १३९ रन बनाउनु पर्नेछ।विकेट लिनेमा सबभन्दा बढी राजबन्सी ३ विकेट ,नेसम २ विकेट ,किसोर महतो र मोहम्मद मोहसिन १,१ विकेट लिएका छन।
अब के जनकपुर बोल्टसलाई लगातार तेस्रो मैच जित्नबाट पोखरा एभेन्जरले रोक्न सक्छ।