मंसिर २४ गते सोमबार काठमाडौ
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिदै छ ।
लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो ।
सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यलय पर्साबाट पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको हाे।






