काठमाडौं,०६ फागुन ।संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्दै छ । बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो ।
बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd