सेन्ट्रल हस्पिटल/कलेजमा स्वास्थ्य क्षेत्रका लागि डिप्लोमा कार्यक्रमहरू सुरु

२०८२ श्रावण १०, शनिबार १२:२४

जनकपुरधाम, श्रावण १०: जनकपुरधामको सेन्ट्रल हस्पिटल/कलेजले स्वास्थ्य शिक्षामा रुचि राख्ने विद्यार्थीहरूका लागि विभिन्न डिप्लोमा कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धनप्राप्त यो कलेजले आफ्नै भवनबाट पठनपाठन सञ्चालन गर्दै आएको छ।

एसईई परीक्षामा २.० जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूले यी कार्यक्रमहरूमा भर्नाका लागि योग्य हुनेछन्। तीन वर्षे अवधिका स्वास्थ्यका कार्यक्रमहरूमा:

* डिप्लोमा इन फार्मेसी

* हेल्थ असिस्टेन्ट (H.A.)

* रेडियोग्राफी

* पीसीएल सीएमएलटी ल्याब

जस्ता महत्त्वपूर्ण विषयहरू समावेश छन्। यी कार्यक्रमहरूले विद्यार्थीलाई स्वास्थ्य सेवा क्षेत्रमा दक्ष जनशक्ति बन्न मद्दत गर्नेछ।

कलेजको मुख्य भवन ‘विजय भवन’ जनकपुरधाम-८, धनुषामा अवस्थित छ। इच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि ९८०११२४३३६, ९८५४०२९८९७, ९८५१०४८६१७ वा ०४१-५२७३३६ मा सम्पर्क गर्न स

क्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?