दुई किलोमिटर लामो टेन्टसहितको छठघाटले जोड्यो नेपाल र भारत

२०८२ कार्तिक ७, शुक्रबार ११:४८

महोत्तरी ,कर्तिक ७ आरजे इर्शाद शेख :महोत्तरी जिल्लाको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर–रामपुरमा छठ पर्व मनाउनका लागि बिगही नदी (खोला) किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्टसहित भव्य छठघाट निर्माण गरिएको छ।

यो छठघाट नेपालकै सबैभन्दा लामो दूरीमा निर्माण गरिएको छठघाट भनिएको छ ।

सांस्कृतिक एकता र धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा यो छठघाटलाई नेपाल–भारत मैत्री र सांस्कृतिक संगम स्थलका रूपमा चिनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?