बालेन जहाँबाट उठे पनि चुनाव हराउँछौं : हर्क साम्पाङ

२०८२ पुष १४, सोमबार २०:०८

१४ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ १ जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ १’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?