ADVERTISEMENT

नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।

२०८३ मंसिर ५, शनिबार १६:५८

काठमाडौ ,मंसिर ५

एनपीएल संस्करण ३ को आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स बिच टियु मैदानमा फाइनल खेल भैइरहेको छ।फाइनलमा नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।लुम्बिनीलाई बैटिङको निम्तो दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?