कांग्रेसको निर्णय – उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई

२०७९ चैत्र १, बुधबार ०८:०८

१ चैत, काठमाडौं

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?