किशोरीको अर्धनग्न भिडियो बनाउने युवकलाई छुटाउन जसपा जिल्ला अध्यक्ष यादवको दादागिरी

२०७९ चैत्र २२, बुधबार ०५:५७

सप्तरी/
महादेवा गाउँपालिका वडा नम्बर १ पकरीकी १६ वर्षीया नाबालिक आफ्नै घरको ट्युबवेलमा नुहाउने क्रममा उनको लुकिछिपि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने मन्जित कुमार यादव विरुद्ध उजुरी परेपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।

एका तर्फ जसपा कै पुर्व मुख्यमन्त्रीले बेटि बचाउ अभियान सञ्चालन गरेको थियो । भने अर्को तर्फ छोरीको अर्धनङ भिडियो बनाउनेलाई बचाउ जसपा कै सप्तरीको जिल्ला अध्यक्ष हु भन्दै प्रहरीलाई धाकधम्की दिने गरेको छ ।

त्यसैको लागि दोसिलाइ छुटाउन पैरवी गर्न पुगेका जसपा नेता केदार यादवले प्रहरी निरीक्षक नविन थापा माथि दोसिलाइ छोड्नु पर्छ भनि धाक धम्कि दिइ हातपात गरेपछि निजलाइ प्रहरी निरीक्षकको कक्षबाट बाहिर निकाल्ने क्रममा निज लाइ सामान्य चोट लगेको थियो।
भिडियो बनाउने मन्जित जसपाबाट महादेवा वडा नम्बर १ को वडा अध्यक्ष पदका प्रत्याशी मनोज यादवका छोरा हुन जसपा जिल्ला अधक्षको दादागिरी,जसपा जिल्ला अधक्षको दादागिरी,जसपा जिल्ला अधक्षको दादागिरी,जसपा जिल्ला अधक्षको दादागिरी,।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?