
जनकपुरधाम । मिथिला फिल्म प्रोडक्शन प्रा: लि द्वारा र ड्रेगन फिटनेस को सहकार्य मा संचालित एकुवा जुम्वा इन्टरटेनमेन्ट प्रोग्राम विधिवत रुपमा रोमान्टिक को साथ शनिबार होटेल राजदरबार मा सम्पन्न भएको छ । शनिबार को दिन भव्यता को साथ सम्पन्न भएको कार्यक्रम को परिशिक्षक मनिष राउत ले जानकारी दिए र साथै एकुवा जुम्वा गर्ने आएको हरु लाई पानी मा नाच गर्ने र शरीरमा फ़ुर्तिलो महसुस हुने पनि एकुवा जुम्वा गर्ने हरु बताएको छ छ । अब देखि प्रत्येक शनिवार को दिन विहान ६ बजे देखी ९ बजे सम्म होटल राजदरबार मा फेरि यी प्रोग्राम हुनेछ ।
यदि तपाईं हरु पनि आफ्नो टिकट बुकिङ गराउन चाहनुहुन्छ भने माछा बाजर स्थित मा रहेको ड्रेगन फिटनेस मा सम्पर्क गर्नुहोला ।