प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

२०८० भाद्र ८, शुक्रबार ११:५८

२०८० भदौ ८ काठमाडौ

पारस खडकाले काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य रहेको छ।

प्रदेश संरचनालाई कसरी बलियो बनाउने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?