फुटपाथ व्यवसायीले मेयर बालेन शाह लाई धन्यवाद दिदै निकाले र्‍याली

२०८० आश्विन १४, आईतवार ०९:३९

२०८० असोज १४ काठमाडौ

काठमाडौंमा फुटपाथमा व्यवसाय गर्नेहरुले मेयर बालेन शाहलाई  धन्यवाद दिदै र्‍याली निकालेका छन् ।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै  र्‍याली निकालेका हुन् ।

उनीहरु खुशी भैइ  स्वागत गर्दै व्यवसायीहरुले सडकमा  व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?