आज विहान ६.१ म्याग्निच्युडको भूकम्प

२०८० कार्तिक ५, आईतवार ०३:०३

२०८० कार्तिक ५ काठमाडौ

आज विहान धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।  उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास भुकम्प गएको छ।यसको के कति  छती भएको कुरा जानकारी आउन बाकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?