धनुषाको बटेश्वर गा.पा.मा आर्थिक वर्ष २०७७/०७८ मा त्तकालिन गा.पा . अध्यक्ष डम्बर बहादुर राउत,प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीको सेटिंङ्ग मा ५७ लाख १८ हजार १७२ रुपैयामा मापदण्ढ विपरित निर्मित भएको दोस्रो तल्ला निर्माण भएको थियो । पुन: भ्याट सहित ५ लाखमा छत मर्मतका लागि ठेक्का लागेको छ ।





