कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित))

२०८० फाल्गुन ५, शनिबार ०३:२७

काठमाडौँ, फाल्गुन ४ गते । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ परिक्षा समय तालिका

परिक्षा समय तालिका

परिक्षा समय तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?