धनुषामा एक जना। अपरिचित व्यक्ती मृत फेला

२०८१ बैशाख १७, सोमबार ०८:०९

वैशाख १७, डेस्क। धनुषामा एक जना मृत फेला परेका छन ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ०२ मा एक जना पुरुषको शव फेला परेका छन । पहिचान नखुलेको अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेका छन ।

उनको शव आँपको बगैचामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रन्जन अवाले जानकारी दिएका छन्। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रबक्ता रन्जन अवाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?