असोज २२ ,मङगलबार काठमान्डौ
आजको समयमा काम व्यस्तता, पढाई र विभिन्न कारणबास मानिसमाहरुमा तनाव बढडोछ सोही तनाव ग्रस्त जिवन र व्यस्तता मेत्ने उद्येश्य लिई The Wonderland लेInternational िस्तरको मनोरञ्जन पार्क निर्माण गरेको छ जसमा विभिन्न आकर्षणहरु जस्तै Go-karting, , विभिन्न प्रकारका VR Games हरु Out-Door Rides हरु जसमा साना साना बालबालिकाहरु देखि वृदा सम्मले मनोरञ्जन लिन सकिने छ ।
The Wonderland क्षेत्र भित्र मनोरञ्जन पार्क मात्र नभई खान पिउनका लागि विभिन्न Out Let हरुको पनि राम्रो सुविधा उपलब्ध गराइएकोे छ । मिति २०८१ साल असोज महिनाको १८ गते र १९ गतेका दिन यस The Wonderland मा दशैँ फेस्तको कार्यक्रम आयोजना गरियो । Lions Club तथा अतिथिNational Cricket Team का कोच श्री ज्ञानेन्द्र मल ज्यू अतिथि Lion International District 325L का 2 nd VDG lion Tara Bhusal Madam ज्यू,Lion Leader ज्यूहरु,Principal ज्यूहरु Media कर्मी ज्यूहरु को सहभागीता थियो ।

साथै विभिन्न स्थल हरु जस्तै Yeti Airlines,Sky walk Nepal, LOCO Chips, OM Jewelry, FQ Cinema, Annapurna Post, , पानी पुरीको स्थाल, होनाचाको तर्फबाट नेवारी खाजाको स्थल, ज्वेलरी स्थलहरु, चङ्गाको स्थाल इत्यादी र विभिन्न प्रकारका प्रतियोगीताहरु जस्तै पानी पुरी प्रतियोगीता, मो मो प्रतियोगीताहरुको पनी अयोजना गरियोको । सो कार्यक्रममा लाइभ म्युजिकको पनि राम्रो व्यवस्था थियो जस्का कारण मोहत्सवमा सहभगीहुने लाई मनोरञ्जन गराइरहेको थियो । सो दशैँ फेस्तीवल भव्य रुपमा सुसम्पन्न गरीयो ।






