मंसिर १७ सोमबार , काठमाडौं
आज एनपिएल खेलमा दुई खेल हुनेछ ।पहिले मैच काठमान्डौ गुर्खाज र चितवन राइनोज बिच हुनेछ ।पहिलो मैच ९:१५ र दोस्रो खेल जनकपुर बोल्ट र कर्णाली याक्स १:१५ बजे किर्तिपुर मैदानमा हुनेछ ।जनकपुर बोल्ट आफ्नो जित लाई निरन्तरता राख्दै मैदानमा उतरिने छ भने कर्णाली याक्स मा रहेका स्टार खेलाडी भारतको शिखर धवन का साथ जितबाट सुरुवात गर्न विश्वास राख्दै मैदानमा उतरिने छ ।जनकपुर बोल्ट्को कप्तान अनिल साह पहिलो मैच जितेर विश्वास अको साथ मैदानमा उतरिने छ ।






