मन्सिर १९ बुधबार काठमान्डौ
एनपिएल काठमान्डौ गुर्खाज ले ३ विकेटले जितेको छ ।काठमान्डौ गुर्खाजले कर्णाली याक्स लाई ३ विकेटले हराएको छ ।कप्तान करन केसीको तुफानी १० बलमा २८ रनको मद्दतले मैच जित्न सफल भएको छ ।कर्णाली याक्स ले दिएको १५० रनको टारगेट ७ विकेट गुमाउदै टार्गेट पुरा गरेको छ ।यो सङ्गै काठमान्डौ गुर्खाजको पहिलो जित हो ।यो सगै एनपिएल गुर्खाजले २ अन्क जोडेको छ ।
एनपिएल मा काठमान्डौ गुर्खाजको पहिलो जित
२०८१ मंसिर १९, बुधबार १२:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2025: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd