चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले(भिडियो)

२०८१ माघ ५, शनिबार १५:२६

एजेन्सी,०५ माघ। चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् ।

पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।

एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।

त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।(भिडियो –सीसीटीभीप्लस)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?