विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२०८१ फाल्गुन १९, सोमबार १३:०४

काठमाडौं,१९ फागुन । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो ।
बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?