पूर्व मन्त्री त्रिभुवन साहद्वारा मथिलेश्वरमा सडक ढलान कार्यको शिलान्यास

२०८२ असार ५, बिहीबार २२:१९

सिराहा असार ५ –पूर्व वन तथा वातावरण मन्त्री मा. त्रिभुवन साहको पहलमा प्राप्त बजेटबाट उक्त कार्यको शुभारम्भ गरिएको हो। एक औपचारिक कार्यक्रमका बीच मन्त्री साहले स्वयं ढलान कार्यको शिलान्यास गर्नुभयो।

 

कार्यक्रममा विशिष्ट अतिथि मा. भाग्यश्री चौधरी,सोही वडाका वडा अध्यक्ष लोटन मण्डल र केन्द्रीय कार्यकारिणी सदस्य निर्मल मण्डल सहित नेता कार्यकर्ता तथा स्थानियबासीहरूको उपस्थिति रहेको थियो 

स्थानीय स्तरमा विकासको प्रतीकका रूपमा हेरिएको यो परियोजना सम्पन्न भएपछि मथिलेश्वरमा आवागमन सहज हुने र स्थानीय जनताको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

 

शिलान्यास समा�