बालेन सरकारले राहदानी, नागरिकता र लाइसेन्स घरमै पुर्‍याउने सेवा सुरु गर्ने तयारी

२०८२ चैत्र १४, शनिबार २२:३८

चैत्र १४:  बालेन सरकारले १०० दिनभित्र घरमै सरकारी कागजात पुर्‍याउने ‘Government Courier Service’ सुरु गर्ने तयारी

बालेन सरकारले राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता अत्यावश्यक सरकारी कागजात लिन अब कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै, १०० दिनभित्र ‘Government Courier Service’ सुरु गर्ने तयारी गरेको छ। यस सेवाअन्तर्गत कागजातहरू सिधै हुलाकमार्फत नागरिकको घरमै पुग्नेछन्।

 

सरकारको लक्ष्य सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट र बिचौलियाको फन्दाबाट बचाउने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?