
स्वस्थ्य लागि खेलकुद रास्ट्रका खेलखुद भन्ने मुल नारा का साथ शान्तिनगर गाउँ पालिका स्तरिय पांचाै राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जनकल्याण मा.बि सिमसुन्दरपुर शान्तिनगर २ मा एक कार्यक्रमका बिच पाँचौ रास्ट्रपति रनिङ सिल्ड समुद्दघाटन गरिएको । उक्त कार्यक्रममा सभाअध्यक्ष शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेत, अतिथिमा शान्तिनगर गाँउपालिका उपाध्यक्ष प्रेमा के.सि.,प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडका, शीक्षा शाखा प्रमुख सुमन पाण्डे,शान्तिनगर गाँउपालिका भित्रका सबै वडा अध्यक्ष र अन्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रम लाई सभाअध्यक्ष शान्तिनगर गाउँ पालिका का अध्यक्ष प्रमाेद बस्नेत र लुम्बिनी प्रदेशका प्रदेश सदस्य धन बहादुर मास्किले ले सयुक्त रुपमा समुद्दघाटन गरेका थिए ।
तस्बिरहरु :-