२०८० २५ गते काठमाडौं
मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले बताएका छन।
‘भारतकनयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो ।त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँलले ‘टिट फर ट्याट’ गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण हुँदा भारतका प्रधानमन्त्री मोदी लाई प्रस्ताव सिमा मुद्दा बारे भन्दा केही चासो दिएका थिएन ।यसरी जब भारतले आफ्नो संसदमा अखण्ड भारतको नक्सामा नेपालका कपिलवस्तु र लुम्बिनी सिमा देखाएका छन ,भने हामी ग्रेट नेपालमा किन देखाउन सक्दैन भनेर बालेन ले आफ्नो कार्यलय मा ग्रेट नेपालको नक्सा राखेका छन।






