२०८० असार ४ गते सोमबार काठमाडौ
जुन तरिकाले काठमाडौका महानगरपालिका का मेयर बालेन शाहले काम गरिरहेका छन।त्यसरी हेर्दा कसैले रोक्न सजिलो छैन।यसरी गर्दै जाने हो भने काठमाडौ को मुहार फेर्न समय लाग्दैन ।जुन दिन देखी पद सम्महालेका मेयर बालेन शाह ,त्यो दिन देखि चर्चा परिचर्चा मै रहेको छ।हरेक दिन काम गर्ने तरिका अरुभन्दा फरक छ।भन्छन् ,नि गरे के हुँदैन।मेयर बालेन शाहले नक्कली शरर्नाथी देखी खाली गर्ने सम्बन्धमा अगाडि बढनु तर कसैले साथ दिएन ।फोहोर बिस्थापन ,स्कुलहरुमा पढाउने तरिका बदलेका मेयर बालेन शाह हरेक शुक्रबार नयाँ नयाँ कला संस्कृत अनुसार विधार्थीहरुलाई केहि नयाँ सीप पाओस् भने योजना चालेका छन।
साथै जसको आर्थिक स्थिति कमजोर छ ,त्यसको दस प्रतिशत छात्रवृत्ति दिनै पर्ने अवलोकन गर्यो।यदि दिएन भने संविधानको नियम अनुसार जरिवाना दिनु पर्छ। फुटपाथमा बेच्ने व्यापारीहरु लाई व्यवस्थापन गर्नु भयो।मेयल बालेन ले एक गरी राम्रो काम गरिरहेका छन।टुकुचा खोला पता लगायो ।
साथै सर्वोच्च अदालत ले पनि टुकुचा खोला सार्वजनिक खोला नै हो भने प्रमाणित गर्यो ।
त्यस्तै अर्को राम्रो काम अस्पतालमालाई दस प्रतिशत वृद्धा छुट दिने निर्णय गर्नुभो।बिस्तारै काठमाडौको पार्किङको समस्याको समाधान गर्यो।
जनताहरु भन्छ, मेयर बालेन शाहमा राजा पृथ्वीनारायण साह को झलक देखिरहेको छ।काम गर्ने तरिका ,निडर नेपाल आमाको सच्चा छोरा रूपमा देखिरहेको छन।
यहि बिचमा भारतको नयाँ संसदमा राखेको अखण्ड भारतको नक्सामा नेपालका सिमा अर्थात कपिलवस्तु र लुम्बिनी अखण्ड भारतको नक्सामा देखाएका थिए ।त्यसमा कोही हाम्रो नेपालको नेताहरू बोलेन तर मेयर बालेन शाह भारत कै शैलीमा आफ्नो महानगरपालिका कार्यालय मा द ग्रेट नेपालको नक्सा राखेर विश्वभर चर्चा मा आएर राजनीतिमा तहल्का मचायो।भारतको हरेक मिडियामा ग्रेट नेपालको चर्चा हुन थाल्यो।तब थाहा भयो वास्तवमा इतिहासमा भारतको विहार राज्य कहिले नेपाल को थियो।
उनी एउटा स्वतन्त्र मेयर हुन।जसले गर्दा न कुनौ पार्टीको डर ,न नेताको ।आफै निडर साथ विकास गर्दै अगाडि बढदै छन।एउटा मेयर पदमा कति पावर हुन्छ भने कुरा मेयर बालेन शाहले प्रमाणित गरेको छ।
केहि दिन अगाडि भारतका फिल्म आदिपुरुस विश्वभर रिलिज भयो।जसमा एउटा सम्बादमा माता सीता भारतको छोरी हो भनेका छन।त्यसमा मेयर बालेन शाह आफ्नो समाजिक संजालमा आपत्ति जनाएर लेखेका थिए।जब सम्म यो सम्बाद फिल्म बाट हटाउदैन ।तबसम्म काठमाडौमा कुनै हिन्दी फिल्म रिलिज हुनै छैन।जुन मेयर बालेन शाहले तिन दिनको अल्टिमेटम पनि दिएका थिए।तर आदिपुरुष का निर्देशक नहटाउदा आज देखि काठमाडौमा कुनै पनि हिन्दी फिल्न रिलिज हुदैन भने निर्णय गरेका छन।अहिले भारतमा मेयर बालेन शाहको नाम गुगलमा खोज्ने ट्रेन्ड चलेको छ।
भनिन् छनी।जब पृथ्वीमा संकट आएपछि भगवान स्वयम् आउनु हुन्छ।त्यस्तै नेपालमा संकट आएको छ ,जसलाई बचाउन स्वयम् भगवानको रूपमा मेयर बालेन शाह आको छ।सायद अब देश बन्छ होला ।






