फेसबुकमा माया बसी भागी बिबाह गरी दुलहीन झुण्डिएर  गरीन आत्महत्या

२०८० भाद्र २४, आईतवार ०९:०१

मधेश प्रदेश को, लहान २४ भदौ सिरहाको धनगढीमाई १४ माइती र कटारी नगरपालिका वडा नं १ बेल्सोत घर भएकी पवित्रा खत्रीको झुण्डिएर मृत्यु भएको छ । फेसबुकमा माया बसी भागी बिबाह गरी दुलही बनेकी खत्री ६ महिनामै अस्ताइन। रहस्यमय मृत्यु भएको पिडित पक्षको दाबी रहेको छ। प्रहरी अनुसन्धान जारी । भोलि पोस्टमार्डम पछि संस्कार गर्ने परिवारजनको तैयारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?