काठमाडौं । टेलिभिजनका कर्मचारीहरूले ६ महिनादेखिको तलब नपाएपछि ललितपुरको एक टेलिभिजनमा कार्यरत कर्मचारीले क्यामेरा र कम्युटर उठाएका हुन् ।
६ महिनादेखिको लाखौं रुपैयाँ तलब नपाएपछि ललितपुर पुल्चोकमा रहेको अर्थ टेलिभिजनका कर्मचारीले क्यामेरा र कम्युटर उठाएका छन् ।
टेलिभिजनले दसैंमा समेत काम गरेको भुक्तानी नदिएको भन्दै





