बालकुमारीमा भएको घटनाबारे छानबिन गर्नको लागि गृह मन्त्रालयले समिति बनाएको छ ।

२०८० पुष १३, शुक्रबार १२:०९

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

आन्दोलनको क्रममा दुई जनाको मृत्यु भएको छ भने करिब ३० जना भन्दा बढी जनालाई पक्राउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?